Dr Rajesh Sambhajirao Pandav

Dr Rajesh Sambhajirao Pandav

WHO/A. Maharjan
© Credits

WHO Representative to Nepal

Dr Rajesh Sambhajirao Pandav has been appointed as the World Health Organization (WHO) Representative to the Federal Democratic Republic of Nepal from September 2020.

Dr Pandav was the WHO Representative to Timor-Leste from April 2015 until September 2020. His association with WHO started in 2004 with Mental Health and Substance Abuse Unit in the WHO Regional Office for South-East Asia Region. Since then, he has served WHO in various capacities that include: Medical Officer (Public Health), WHO Country Office for Maldives (2009-2011); and Health Policy Advisor, WHO Country Office for Timor-Leste (2011-March 2015).

Dr Rajesh’s extraordinary service has been recognized within WHO. He was awarded the WHO Director General’s Excellence Award in 2016. Under his leadership, WHO Country Office Timor-Leste was awarded the 2018-2019 WHO Director-General’s Award for Excellence for championing the Walk the Talk initiative to promote physical activity.

Dr Pandav has authored several scientific publications. Prior to joining WHO, Dr Pandav served as Senior Research Associate, Western Psychiatric Institute and Clinic, University of Pittsburgh Medical Center, USA. He received his MBBS degree from Grant Medical College, Mumbai, India; and a Master's in Public Health from the University of Pittsburgh, USA.

* * 

डा. राजेश संभाजीराव पाण्डव सेप्टेम्बर २०२० देखि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको लागि विश्व स्वास्थ्य संगठनको प्रमुखको रुपमा नियुक्त हुनुभएको छ ।

डा. पाण्डव अप्रिल २०१५ देखि सेप्टेम्बर २०२० सम्म टिमोर लेट्सेको विश्व स्वास्थ्य संगठनको प्रमुख हुनुहुन्थ्यो । विश्व स्वास्थ्य संगठनसँगको उहाँको संलग्नता दक्षिण पूर्वी एशिया क्षेत्रीय कार्यालयमा मानसिक स्वास्थ्य तथा दुव्र्यसन इकाइमा सन् २००४मा आबद्ध भएदेखि शुरु भएको हो । त्यसपछि उहाँ विभिन्न क्षमतामा कार्यरत हुनुहुन्छ जसमध्ये केही माल्दिभ्सका लागि विश्व स्वास्थ्य संगठनको कार्यालयमा मेडिकल अधिकृत (जनस्वास्थ्य) (२००९-२०११), र विश्व स्वास्थ्य संगठनको टिमोर लेट्सेको देशगत कार्यालयका लागि स्वास्थ्य नीति सल्लाहकार (२०११-मार्च २०१५) प्रमुख रहेका छन् ।

डा. राजेशको असाधारण सेवा विश्व स्वास्थ्य संगठनभित्र परिचित रहेको छ । उहाँ सन् २०१६मा विश्व स्वास्थ्य संगठन महानिर्देशक विशिष्ठ पुरस्कारबाट सम्मानित हुनुभएको थियो । उहाँको नेतृत्वमा, विश्व स्वास्थ्य संगठनको टिमोर लेट्सेको कार्यालयलाई शारीरिक गतिविधिहरूको प्रवद्र्धन गर्ने वक द टक अभियानलाई सार्थक बनाएकोमा सन् २०१८-१९का लागि विश्व स्वास्थ्य संगठन महानिर्देशक विशिष्ठ पुरस्कार प्राप्त भएको थियो ।

डा. पाण्डवका विभिन्न वैज्ञानिक आलेखहरू प्रकाशित छन् । विश्व स्वास्थ्य संगठनमा आबद्ध हुनुपूर्व उहाँ वेष्टर्न साइक्येट्रिक इन्सटिच्युट एण्ड क्लिनिक, पिट्सवर्ग विश्वविद्यालय मेडिकल सेन्टर, संयुक्त राज्य अमेरिकामा वरिष्ठ अनुसन्धान सहायकको रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले एमबिबिएस् तहको शिक्षा भारतको मुम्बईस्थित ग्रान्ट मेडिकल कलेजबाट लिनुभएको हो भने पिट्सवर्ग विश्वविद्यालय, संयुक्त राज्य अमेरिकाबाट उहाँले जनस्वास्थ्यमा स्नाकोत्तर गर्नुभएको छ ।

WR Dr Rajesh Pandav
WHO/A. Maharjan
Dr Rajesh Sambhajirao Pandav
© Credits

Latest Videos

A message by WHO Representative for Nepal on the occasion of World Tuberculosis Day 2023

A message by WHO Representative for Nepal on the occasion of the National Lymphatic Filariasis Mass Drug Administration Campaign 2079

A message by WHO Representative to Nepal on World Leprosy Day 2023